सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको निरीक्षण गरेकी छन् ।  प्रमुख दाहालले आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे...