सगरमाथा आधार शिविर । बुक्स राईटिङ नेपाल प्रालिद्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको किताब सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै...