काठमाडौं । भक्तराज आचार्य ‘राष्ट्रिय सङ्गीत सम्मान २०८१’बाट वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तान सम्मानित भएका छन् । लाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ले शाह र...