एजेन्सी । बलिउड अभिनेता तथा निर्माता आमिर खान हालै गायक अरिजित सिंहको घर मुर्शिदाबाद पुगे । उनी आफ्नो आगामी फिल्म 'एक दिन'को पहिलो गीत रेकर्डिङका लागि अरिजितकहाँ पुगेका थिए ।र...