अरिजित सिंहको लाइभ शोको टिकटिङ पार्टनरमा 'खल्ती'
शनिबार, ०२ भदौ २०८०, ०७ : १७
काठमाडौँ । 'खल्ती'ले अरिजित सिंहको लाईभ म्युजिकल शोमा टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ।
यस सम्झौताअनुसार नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा हुने अरिजित सिंहको लाईभ शोको टिकट 'खल्ती' मार्फत किन्न सकिनेछ ।
'खल्ती'का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस कार्यक्रममा टिकटिङ पार्टनरको रूपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण