बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आमाबुवाको झगडाले बनायो ‘सिरियल किलर’: खराब सम्बन्धबाट बच्चालाई जोगाउने १० मन्त्र

बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभबराज यसै वर्ष नेपालको जेलबाट बाहिरिए । युवतीका हत्यारा बन्नुको पछाडि चार्ल्सको अबोध बालापन नै थियो जसले उनलाई ९ देशमा ‘मोस्ट वान्टेड’ अपराधी बनाइदियो ।...