शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

६९ लाख ९९ हजार करदाताले लिए स्थायी लेखा नम्बर

काठमाडौँ । ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठुलो सङ्ख्यामा करदाता थपिएका छन् । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर...