आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : पहिचान आन्दोलनको नेतृत्व गर्ने दल नै विभाजित !

विराटनगर । कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल भने विभाजित भएको छ । कोशी प्रदेशमा लिम्बुवान राज्य माग गर्दै जन्मिएको पार्टी संघीय लोकतान्त्रिक...