बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका आयोजनाको अवस्था अध्ययन गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको...