शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली कामदार साउदी पठाउने विषयमा किन हुन्छ पटकपटक विवाद ?

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकहरूको रोजाइमा पर्छ । दक्ष तथा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले साउदीलाई रोज्छन् । कामदारको सुरक्षा, राम्रो तलब सुविधा लगायतका कारण नेपाली...