सुनिता डंगोल इजरायलमा
आइतबार, ०७ असार २०८३, १२ : ५९
सारांश
- काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल पुगेकी छिन् ।
- उनीसँगै महानगरका प्रवक्ता नवीन मानन्धर र कर्मचारी प्रेम थापा पनि इजरायल गएका छन् ।
- यो तीन दिने कन्फरेन्समा विभिन्न देशका पालिका प्रमुखहरूको सहभागिता रहनेछ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी छन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् ।
उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् ।
तीन दिनसम्म चल्ने सो कन्फरेन्समा विभन्न देशका पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण