फोटो फिचर
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
आइतबार, ०७ असार २०८३, १२ : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागीहरूले गर्मीबाट राहत पाउन मोहीको सहारा लिइरहेका छन् ।
- विभिन्न डेरीले स्टल राखेर दुग्धजन्य पदार्थ बिक्री वितरण गरेकोमा सहभागीहरूलाई मोहीले आकर्षण गरेको छ ।
- महाधिवेशनको औपचारिक उद्घाटन दिउसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने भएका छन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागीहरूले गर्मीबाट राहत पाउन मोहीको सहारा लिइरहेका छन् ।
विभिन्न डेरीले स्टल नै राखेर दुग्धजन्य पदार्थ विक्री वितरण गरेकोमा सहभागीहरूलाई मोहीले आकर्षण गरेको हो ।
_RlTnvt5E8t.jpg)
महाधिवेशनको औपचारिक उद्घाटन दिउसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने भएका छन् ।
_5bg1sPdpV0.jpg)
_luQW3YxkRk.jpg)
_JT7gZFvbbB.jpg)
_T07dnMX6YH.jpg)
_wyiQfrTGYi.jpg)
_MbbCxSXun9.jpg)
_QeiasCzOOh.jpg)
_L5jvqmSu9O.jpg)
_JeQP2Ws2FN.jpg)
_k3sWmKup9P.jpg)
_lQLXVdexsP.jpg)
_A8J3V5cTcZ.jpg)
_Rz1ZxFifF2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण