शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि लगाइन् यौन उत्पीडनको आरोप

भारतीय टिभी सिरियल ‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । अभिनेत्री जेनिफर मिस्त्री बंसीवालले टिभी सिरियलका निर्माता आसित कुमार मोदी र अन्य दुई जनामाथि...