शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनबारे अमेरिकाले के भन्यो ?

भारतमा तैनाथ अमेरिकी राजदूत एरिक गार्सेट्टीले केही घण्टाअघि मणिपुरमा महिलामाथि हुने यौन उत्पीडन बारे टिप्पणी गरेका छन् । गार्सेट्टीले अमेरिकी राजधानी वासिङ्टनमा दिएको यो वक्तव्यमा आफ्नो सहानुभूति भारतमा बस्ने जनतासँग...