आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हाइप्रोफाइल बुढानीलकण्ठ दुर्घटना प्रकरण : नभएको सिसिटिभी खोजी र साक्षी बुझ्नमै अड्कियो मुद्दा

२०७६ साल मङ्सिर २८ गते बिहान बुढानीलकण्ठमा एउटा कार दुर्घटना भयो । शिवपुरी क्षेत्रबाट तीव्र गतिमा आएको बा१४च ६१२३ नम्बरको कार अनियन्त्रित भई सडकछेउमा रहेको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला...