आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लापसे चेकिङ : ६ जना चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भीमसेन...