बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिर तोडफोडका आरोपीले पाए सफाई

जनकपुर – तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको  छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग...