बुटवल । २०७९ को निर्वाचनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जितेको बर्दिया क्षेत्र नम्बर २ यसपटक पनि चासोमा छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नाउपाका तत्कालीन संरक्षक रेशम चौधरीका...