आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ईपीजी प्रतिवेदन नेपाल सरकारले एकतर्फी रुपमा भएपनि ग्रहण गर्नुपर्छ : सूर्यनाथ उपाध्याय

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले बुझाएको प्रतिवेदन नेपाल सरकारले ग्रहण गर्नुपर्ने बताएका छन् ।   इपीजीका सदस्य समेत रहेका उनले भारतले...