शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोर्डनका युवराजले साउदी अरबकी आर्किटेक्टसँग आज विवाह गर्दै, को-काे छन् विशेष पाहुना ?

जोर्डनका युवराज हुसैनको विवाह आज अर्थात् बिहीबार हुँदै छ । उक्त विवाहमा बेलायतका राजकुमार विलियम र उनकी श्रीमती केटसमेत थुप्रै अन्तर्राष्ट्रिय हस्तीको उपस्थिति रहनेछ । युवराज हुसैनको साउदी अरबकी...