नेपाल प्रिमियर लिग
युवराजले दिलाए कर्णालीलाई पाँचौँ सफलता
शनिबार, ०६ मङ्सिर २०८२, १२ : २७
सारांश
- कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्धको टी-ट्वान्टी क्रिकेटमा पाँचौँ सफलता हासिल गर्यो।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको कर्णालीका युवराज खत्रीले पाँच विकेट लिए।
- युवराज खत्रीले १४औं ओभरमा सुमित महर्जनलाई ४ रनमा आउट गरेपछि कर्णालीले ७९ रन बनायो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका युवराज खत्रीले पाँचौँ विकेट लिएका हुन् ।
उनले १४औँ ओभरको चौथो बलमा सुमित महर्जनलाई ४ रनमा क्याच आउट गराएका हुन् ।
यो विकेटसँगै कर्णालीले १४ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै ७९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण