आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर

लुम्बिनी । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ...