आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन्...