शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रको चीरहरण गर्दै नेताहरू

विश्वमा अभ्यास गरिएको प्रजातान्त्रिक व्यस्थाको उत्तम नमुना लोकतान्त्रिक गणतन्त्रलाई मानिन्छ । जनताले मतदानमार्फत् गर्ने फैसलालाई सर्वाधिक महत्त्व दिइने र जनतालाई नै सार्वभौम मान्ने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो भन्ने आम विश्वास...