शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपाधि जितेपछि कोहलीको प्रतिक्रिया, ‘यस पटक गत वर्षजस्तो दबाब महसुस भएन’

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल उपाधि जितेको छ ।  फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा...