बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देउपुरमा निर्माणाधीन चिस्यान गृह नौ वर्षमा पनि बनेन

पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।  आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको...