सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक गर्मी बढेपछि देवघाटका  विद्यालय बन्द

तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने...