बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षको उमेरमा ३ विवाह, रोग र मृत्यु : ९ वर्षमा ३२ हिट फिल्म, जीन हार्लोको बेड अझै सङ्ग्रहालयमा

सन् १९३० को समयकी जीन हार्लो अझै पनि हलिउडको सबैभन्दा सफल अभिनेत्रीमा गनिन्छिन् । कारण, २६ वर्षको उमेरमा ३२ हिट फिल्म । त्यो समयमा जब अमेरिका महामन्दीबाट गुज्रिरहेको थियो ।...