चीन । पहिलो पटक चिनियाँ विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर(एम.ए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी दीक्षित भएका छन् । युनान विश्वविद्यालय दक्षिण एसियाली विदेशी भाषा विभाग अन्तर्गत नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर(एम.ए)...