बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

राँझा । नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको...