आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ठुलो धनराशि खर्चिएर धमाधम प्रभावशाली खेलाडी भित्र्याउँदै साउदी लिग

काठमाडौँ । स्थापनाको हिसाबले नेपालको व्यवसायियक लिगभन्दा पनि निकै कान्छो हो, साउदी अरेबियाको व्यवसायी फुटबल लिग । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सन् १९५४ बाट सुरु भएको हो ।...