मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ग्रिस डुङ्गा दुर्घटना : पाकिस्तानमा जुन १९ मा राष्ट्रिय शोक, सरिफले भने– दोषीलाई कडा सजाय दिनेछ

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दक्षिणी ग्रिस नजिकै भएको डुङ्गा दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मानव तस्करविरुद्ध कडा कारबाही गरिने बताएका छन् । उनले दोषीलाई कडाभन्दा कडा...