शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा चट्याङ लागेर एकको मृत्यु

बारा- बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको...