शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

किसिङ सीनको बहानामा निर्देशकले गरे दुर्व्यवहारः जरिन खान

बलिउडमा अहिलेसम्म थुप्रै नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । सलमान खानसँग फिल्म ‘वीर’  मा अभिनय गरेकी जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई...