इस्लामवाद । पाकिस्तानी सेनामाथि ठुलो आक्रमण भएको छ । बलुचिस्तानमा सेना सवारी साधनहरूमाथि भएको आक्रमणमा कम्तीमा ३२ जना सेनाका जवानको मृत्यु भएको छ । यो घटना कराँची–क्वेटा राजमार्गमा रहेको खुजदारको...