रोम । इटालियन राष्ट्रिय फुटबल टोलीका कप्तान जियानलुइजी डोनारुम्माले सन् २०२६ को विश्वकपमा छनोट हुन नसकेपछि आफ्नो पीडा सामाजिक सञ्जालमार्फत पोखेका छन्। प्ले-अफको फाइनलमा बोस्निया-हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली...