सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सडकमा गमला राख्ने काठमाडौँ महानगरको अभियानले बढ्यो सौन्दर्य (फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो । सडक किनार...