फोटोफिचर
सडकमा गमला राख्ने काठमाडौँ महानगरको अभियानले बढ्यो सौन्दर्य (फोटोफिचर)
सोमबार, १८ असार २०८०, १४ : २५
१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो । सडक किनार र पुलमा गमला राखेपछि शहरको सौन्दर्य बढेको छ ।
महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडकमा विभिन्न फूल र विरुवा रोपिएका गमलाहरू राख्न सुरु गरेको हो । महानगरले अहिले काठमाडौँका बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा गमला राखेको छ ।
_f3Ul1jeOla.jpg)
_izrje9eXhC.jpg)
_LsYsqf4rU4.jpg)
_zixafCDwng.jpg)
_GQbUgdFOHI.jpg)
_b6T0giEjBZ.jpg)
_JFTc9rdNeg.jpg)
_RePoWtIRlZ.jpg)
_ThsjIRqY6u.jpg)
_NUG0MuZIgk.jpg)
_mUPeej2Eg7.jpg)
_ePG5EkxC1x.jpg)
_g2jiogkX22.jpg)
_B0qlWbii6j.jpg)
_54BIoVyONd.jpg)
_8tkU2A3iCw.jpg)
_M3BcFGDlNs.jpg)
_5NS7cIcuin.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण