बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भालु भाङमा बसेको बैठकले भाद्र महिना मसान्तभित्र सम्मेलन गर्ने निर्णय...