बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला, डिस्पोज गरिँदै

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर...