काठमाडौँ । गर्भधारण रोक्न महिलाहरूले गर्भ निरोधक चक्कीको सेवन गर्छन् । कयौँले त डाक्टरसँग परामर्श नगरी यी चक्कीहरू सेवन गरिरहेका हुन्छन् । असुरक्षित यौन सम्पर्कपछि गर्भ धारणा हुन नदिन आपत्कालीन...