बुटवल । बुटवलबाट करिब १० लाख रुपैयाँ बराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीेबाट खटिएको प्रहरी टोलीले भन्सार छली...