काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जना मानिस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । मंगलबार बेलुकी काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित...