सुन जस्तो देखिने धातुसहित जना पक्राउ
बिहीबार, २२ जेठ २०८२, १७ : ३४
सारांश
- चन्द्रागिरी नगरपालिकामा सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्।
- नागढुङ्गाबाट प्रहरीले २७४ ग्राम धातुसहित भारतका एक व्यक्तिलाई पक्राउ गरेको हो।
- प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा जाँच गर्ने क्रममा उनलाई फेला पारेको हो।
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुनजस्तो देखिने धातु २ सय ७४ ग्राम सहित भारत पश्चिम बंगाल घर बताउने ३१ वर्षीय महादेव सामन्तलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण