बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा जसपाका तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

जनकपुरधाम । जनता समाजवादी पार्टीबाट सप्तरीका पालिकाको प्रमुखमा निर्वाचित तीन जना निलम्बित भएका छन् । भ्रष्टाचार गरेको आरोपमा उनीहरु सबै निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध...