बुटवल । बुटवल उपमहानगरपालिका ५ का २० वर्षीय सुमन बिकको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले निष्पक्ष छानबिन गर्न माग गरेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै परिवारले निष्पक्ष छानबिन...