धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गत बिहीबारदेखि घाम नझुल्किँदा र लगातारको बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो निकै बढेको छ। लगातारको शीतलहरले गर्दा यहाँको जनजीवन प्रभावित हुन थालेको छ।...