आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङका भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ

नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका–७...