शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आयल निगमको बदमासीले बजारमा ग्यास अभाव देखियो : अधिकारकर्मी  महर्जन

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुनुमा नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरी र सूचना लुकाउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको आरोप लगाएका...