काठमाडौँ । विश्व साइकल दिवसको अवसरमा काठमाडौँको खुला मञ्चबाट साइकल र्याली आयोजना गरिएको छ। नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...